वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९
मितिः२०८२।०२।१८ गते देखि २०८२।०३।०१ गते सम्म साविक शैक्षिक तालिम केन्द्र, मोरङमा सञ्चालन हुने शिक्षक पेशागत विकास प्रारुप २०८० बमोजिम स्वीकृत नयाँ पाठ्यक्रम अनुसार १ महिने ( १५ दिन शिक्षा तालिम केन्द्रमा + १५ दिन विद्यालयमा आधारित ) शिक्षक पेशागत विकास (TPD) प्रमाणिकरण तालिम सम्बन्धी सूचना । यो सूचना अनुसार टिपिडी तालिममा सहभागी हुन ईच्छुक शिक्षकहरुले छनौटको लागि सम्वन्धित शिक्षा विकास तथा समन्वय इकाइमा सम्पर्क राख्नु हुन हनुरोध छ ।