नतिजा प्रकाशन सम्वन्धी जानकारी
नतिजा प्रकाशन सम्वन्धी जानकारी
मिति २०८१।११।१५ गते देखि २०८१।११।२९ गतेसम्म सञ्चालन भएको माध्यमिक तह (कक्षा ९-१०) का शिक्षकहरुका लागि एक महिने सेवा प्रवेश तालिमको नतिजा सम्वन्धी जानकारी ।